
Stop attacking Nepali Nationalism


We call upon all the Nepali citizens around the globe, friends and families with Nepali roots of common language and culture and all the supporters of democracy and human rights to show your solidarity against the undemocratic decision to dump our dear national costume a symbol of Nepali identity established through hundreds of years. Please sign this petition and circulate this link to your contacts for the cause of democratic practice in the new republic of Nepal. राष्ट्रिय पोशाक सम्बन्धी निर्णय फिर्ता गराउने माग सयौं बर्ष देखि नेपाल राष्ट्रको गौरवमय पहिचानको प्रतिक, राष्ट्रिय पोशाकलाई खारेज गरेर नेपाल सरकारले जनभावनाको अवमुल्यन मात्र गरेको छैन्, नेपाली पनलाई र नेपाली मनलाई छुरा धसेको छ। नेपालको राष्ट्रियता सँग जोडिएको यो सम्बेदनशील निर्णय गर्न भन्दा पहिला एउटा सामान्य बहस सम्म पनि नचलाइ हँचुवाको भरमा निर्णय गरेर सरकारले गम्भीर ऐतिहासिक भूल गरेको छ। बिनास काले बिपरित बुद्दी भनेर हाम्रा पुर्खाहरुले त्यसै भनेका होइन रहेछन। नेपालको अस्मितालाई नै खतरामा पार्ने यो पहिलो जघन्य दुश्प्रयास हो भन्ने हामिलाई लागेको छ। हामि विश्वभर रहेका स्वाभिमानी नेपालीहरु, नेपाली राष्ट्रियतामा आँच आउने गरि गरिएको यो अलोकतान्त्रिक विबेकहिन निर्णय अबिलम्ब फिर्ता लिन वर्तमान सरकारसँग जोड्दार माग गर्दछौँ। यो मागसँग सहमती जनाउने सम्पुर्ण स्वभामानी नेपाली दाजु भाइ दिदि बहिनिहरुलाई आफ्नो एक्यबद्दताको हस्ताक्षर दिन हामि हृदय देखि निवेदन गर्दछौं। डा. मणी नाथ पनेरु अधक्ष्य नेपाल विश्व सहयोग संघ, अष्ट्रेलिया www.nepalassociation.net
Comment