Niraj Dhakal Capital Region of Denmark 0

जातीय राज्य विरुद्ध युवा अभियान

Show your support by signing this petition now
Niraj Dhakal Capital Region of Denmark 0 Comments
0 people have signed. Add your voice!
0%

आउनुहोस यी र यस्ता अभियानद्वारा सबैलाइ सचेत गराउन भुमिका बाधौ , तपाईं हाम्रो सानो सहयोगले हामी बिच बिग्रन लागेको आपसी सद्भावलाई फेरि उचाइमा पुग्ने छ। सामाजिक सञ्जाल मार्फत हामी नेपाली हुनुको पहिचान झल्काउ, हामी नेपाली एक बनौ, हामी बिच फाटो ल्यान खोज्ने जस्तो सुकै राजनैतिक शक्ति केन्द्रको ब्यक्ती होस या सरकारी पक्ष होस तिन्का बिरुद्द खुलेर लागौ।।
आजका युवापिढीले आपसी सद्भाव बढाउन र मति भ्रस्ट नेताको बिरुद्द आवाज बुलन्द बनाएर देश बिकासका आवज लाई एक साथ उठाए पक्कै देशले नया मोड लिनेछ।।

Share for Success

Comment

Signature

No signatures yet. Be the first one!